समृद्धिको सपना बाँडेर शासन हाँकिरहेको सरकारको कार्यकाल एक वर्ष पुग्नै लाग्दा अर्थमन्त्री युवराज खतिवडासँग विशेष अन्तर्वार्ता। आयात नियन्त्रणदेखि भेनेजुएलाको बाछिटा अनि करदेखि शेयर बजारसम्मका समस्याबारे उनको जवाफ, पढ्नुहोस्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UJ087L