Friday, February 8, 2019

भेनेजुएला प्रकरण: अलग अलग मञ्चबाट ओली-प्रचण्ड सवाल जवाफ

अमेरिकासँग स्थापित विशेष सम्बन्ध नेपालकै कारण अप्ठेरोमा परेको भनिएका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षले त्यस सन्दर्भमा एक अर्काको भनाइ काटिने गरी अभिव्यक्ति दिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2MUGgvN