Monday, April 8, 2019

इला शर्मा: 'चित्त नबुझ्दानबुझ्दै पनि कानुनी प्रावधान मिचेर नेकपा दर्ता गर्‍यौँ'

निर्वाचन आयोगमा छवर्षे कार्यकाल सकेर केही हप्ताअघि अवकाश पाएकी आयुक्त इला शर्माले सत्तारूढ नेकपाको पार्टी दर्ता आफूलाई चित्त नबुझे पनि कानुन मिचेर गर्नुपरेको बताएकी छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2G5U0Ce