Monday, April 8, 2019

भारत-पाकिस्तान द्वन्द्व: भारतीय आक्रमण हुन सक्ने पाकिस्तानी दाबी, दिल्ली भन्छ, 'युद्ध उन्माद'

पाकिस्तानले यसै महिनाभित्र भारतले आफूमाथि आक्रमण गर्न लागेको 'विश्वसनीय गोप्य सूचना' रहेको बताएपछि भारतले त्यसको खण्डन गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2I7FifZ