Saturday, May 11, 2019

म्युलर प्रतिवेदनः महान्यायाधिवक्ताविरुद्ध अवहेलना लगाउने पक्षमा संसदीय समितिमा मतदान

राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि एउटा संसदीय समितिले दुर्लभ मानिने कदम उठाएको हो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Wwlgzn