Saturday, May 11, 2019

व्यापार युद्ध: चीनले व्यापार वार्ताबारे 'सम्झौता तोडेको' ट्रम्पको आरोप

दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने विषयमा चीन र अमेरिकाबीच वार्ता हुनु केही घण्टाअघि दुई देशबीच वाकयुद्ध चलेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Q0sBVG