उत्तर कोरियाः एक हप्ता नबित्दै फेरि क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाको परमाणु कार्यक्रमसम्बन्धी अवरुद्ध वार्तालाई अगाडि बढाउने प्रयास स्वरूप एक उच्च अमेरिकी दूत दक्षिण कोरिया गएका बेला पछिल्लो क्षेप्यास्त्र परीक्षणको खबर आएको हो।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2JtWJr2