Sunday, May 5, 2019

Nepali News

भारतको ओडिशामा शुक्रवार बिहान बज्रिएको समुद्री आँधीको केही प्रभाव हिमाली क्षेत्रसम्मै परेको छ। सगरमाथाको माथिल्ला शिविरमा हुरीले लाखौँ रुपैयाँ पर्ने पाल र सामानहरूमा क्षति पुर्‍याएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2PMdD5e