Sunday, May 5, 2019

Nepali News

तीन दिन चल्ने राज्याभिषेक समारोहको पहिलो दिन उनलाई राजमुकुट पहिर्‍याइएको छ। ७० वर्ष शासन गरेर प्रतिष्ठा चुल्याएका राजा पूमिपोनका छोराको व्यक्तित्व कस्तो छ?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2H12T06